![]() |
भाद्र २, २०७३- रक्षाबन्धनको अवसर पारेर बिहीबारदेखि ‘वीर विक्रम’ पनि रिलिज भएको छ ।
रिलिज हुने अघिल्लो दिन वीर विक्रमले फिल्मको प्रिमियर सो कुमारी हलमा गरेको थियो । प्रिमियरमा फिल्मी क्षेत्रका थुप्रै नायक–नायिका तथा कलाकारहरुको उपस्थिति रहेको थियो ।
मिलन चाम्सले निर्देशन गरेको फिल्ममा दायाहाङ राई, अपर्ण थापा, नाजिर हुसेन, अनुपविक्रम शाही र नव नायिका दिया पुनले अभिनय गरेका छन् ।
![]() |





ConversionConversion EmoticonEmoticon