![]() |
भदौ, एजेन्सी। आदित्य चोपरा ‘धूम’ को चमकलाई कम हुन दिने मुडमा छैनन्। चोर-सिपाहीको यो सिरिज फिल्मको लागि शाहरुख खानको नाम नयाँ चोरको रुपमा लिइएको छ।shahrukh gun
धुममा प्रहरी बन्दै आएका अभिषेक बच्चन अब देखिने छैनन। उनको सट्टा रणवीर सिंहलाई कास्ट गरिने भएको छ।
धुम-४ को लागि रणवीर संगै शाहरुख खानलाई फिल्ममा देख्न पाइनेछ। शाहरुख भन्दा पहिले सलमान खानसंग कुरा भएको रहेछ, तर कुनै नकारात्मक भुमिकामा नदेखिने सलमानले बताएपछि शाहरुखले अवसर पाएका हुन। शाहरुख फिल्ममा चोरको भुमिकामा देखिने छन्।
फिल्मको सुटिङ अनि अन्य मिति तय भइसकेको छैन।
![]() |


ConversionConversion EmoticonEmoticon