Synod of RPP


राप्रपा नेपालले आउँदो कात्तिकको अन्तिममा अन्तराष्ट्रिय स्तरको ‘सनातन धर्मसभा’ गर्ने भएको छ । पार्टीको शनिवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कात्तिक २७, २८ र २९ मा राजधानीमा धर्मसभा गर्ने निर्णय गरेको हो । संगठित र योजनावद्ध ढंगले मुलुकमा धर्म परिवर्तन गराई नेपालीको पहिचान मेट्न भइरहेको प्रयासलाई रोक्न धर्मसभा गर्न लागिएको राप्रपा नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Previous
Next Post »