बिहिबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ५८ हजार ७ सय रुपैयाँमा कारोवार भएकोे छ । यसअघि बुधवार ५९ हजार १ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै विहिवार तेजावी सुन ५८ हजार ४ सय ५० रुपैयाँमा कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय डलर भाउमा आएको उत्तारचढावका कारण नेपाली बजारमा यसको असर सुनमा परेको हो । त्यस्तै विहिवार चाँदी पनि प्रतितोला १० रुपैयाँ घटेको छ । यसअघि बुधवार ८ सय ६० प्रतितोला कारोबार भएको चाँदी विहिवार ८ सय ५० रुपैयाँमा कारोवार भएको छ ।
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.
ConversionConversion EmoticonEmoticon