Female, tugging at the occasion of the coalition


भाद्र ४, २०७३- ललितपुरको खोकनामा शनिबार दियोपोखरी जात्रा मनाइयो ।

रुद्रायणी मन्दिर अगाडि पाठीलाई पोखरीमा फालेर खोसाखोस गरी दियोपोखरी जात्रा मनाइएको हो । पोखरीमा फालिएको पाठीलाई विभिन्न युवाहरुको समूहले खोसाखोस गर्दछन् । जुन समूहले पाठीलाई खोसेर लैजान्छ सो समूहले टोलमा वर्षभर विभिन्न सांस्कृतिक कार्यक्रम गर्न पाउँछ ।

दियोपोखरीमा मान्छेहरु खसेर मर्न थालेपछि त्यसलाई रोक्न पाठीलाई बली दिने परम्परा छ ।


















Previous
Next Post »