Fewa yuvakakae drowned to death while playing


पोखरा, ९ भदौ । फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज मध्याह्न स्याङ्जा टुनीबोट गाविस घर भई हाल पोखराको रत्नचोकमा बस्दै आएका अमृत मगरको मृत्यु भएको छ ।

तालमा डुबेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा लाने क्रममा उनको बाटामै मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

Previous
Next Post »