Tetanus death of Lord Krishna was silent?


हिन्दुहरुले आज धुमधामले कृष्ण जन्माष्टमि मनाएका छन् । हामीले भगवान कृष्णका विभिन्न पराक्रमका कथाहरु त हामीले सानैदेखि सुन्दै आएका नै छौँ । तर कृष्णको मृत्युबारे भने खासै चर्चा हुँदैन ।

तर, महाभारतमा मौसल पर्व नामको एउटा अध्याय छ जसमा मृत्यु प्रसंग सविस्तार उल्लेख छ । त्यत्रो पराक्रम गर्ने कृष्णको मृत्यु एउटा वाण लागेर भएको हुन्छ । त्यो पनि कुनै महावीरले हानेको हैन, सामान्य शिकारीले हानेको । त्यो पनि खुट्टामा ।

Previous
Next Post »