एजेन्सी । आत्महत्या गर्न कुन कुराले प्रेरित गर्छ त्यसको गम्भिर अनुसन्धान आजको आवश्यकता हो भन्ने कुरालाई बेला बेलामा सुनिने आत्महत्याका घटनाहरुले झकझकाई रहेका हुन्छन् । विभिन्न अनुसन्धानले मानिसले निराशा, तनाव, असफलता आत्महत्याका मुख्य कारक भएको बताइरहेका बेला भारतको हरियाणा राज्यका अजय नाम गरेका युवाले कल्पना चावला मेडिकल कलेजको छतबाट हामफालेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नुअघि उनले फेसबुकमा स्टाटस लेख्दै ‘बाइ–बाइ लाइफ, बाइ–बाइ फ्रेन्ड्स, म आत्महत्या गर्न गइरहेको छु । त्यसैले सदाका लागि बाइ–बाइ ।’ भनेर पोष्ट समेत गरेका थिए । उनले स्टाटस लेखेको करिब २ घण्टासम्म सबै ठिकै थियो । उनको स्टाटसमा धमाधम लाइक र कमेन्टका वर्षाहरु उर्लीरहेका थिए ।
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.
ConversionConversion EmoticonEmoticon