Witch Ride route without permits vatai way back, passengers stranded


सरकारले रुट परमिट नभएका सवारीसधनको सञ्चालनमा रोक लगाउने निर्णय गरेसँगै तराई बाट आएका सय भन्दा बढि सवारी साधन विपी राजमार्ग अन्तरगत काभ्रेको भकुण्डेवेसी वाट फिर्ता पठाइ दिएको छ ।

त्यस्तै मकवनपुरको ग्रामीण भेगमा चल्ने १ सय ८५ बससहितका यात्रुवाहक बस सञ्चालनमा प्रहरीले रोक लगाएको छ । हेटौँडाबाट छतीवन फापर वारी, राईगाउँ, नमटार, कोगटे , आग्रा डाडाँ खर्क, गोगने लागएत गा्रमीण क्षेत्रमा सञ्चालित एकसय ८५ वटा वस सहितका यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लागाएको नारायणी यातायत व्यावसायी सँघ हेटौँडाका अध्यक्ष बद्रि चौलागाईले बताए । काभ्रेको वृता देउरालीमा रुट परमिट नभएको बस सोमवार दुर्धटनामा पर्दा २७ जनाको मृत्यु भए पछि सरकारले उक्त निर्णय गरेको थियो।
Previous
Next Post »