Gyanendra, who gave the flower scents

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७० औँ जन्मदिन मनाएका छन्। जन्मदिनको अवसरमा निर्मल निवास महाराजगञ्जमा शुभेच्छुकबीच ज्ञानेन्द्रले जन्मदिन मनाएका हुन्।
शुभेच्छुकहरुले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म जन्मदिनको शुभकामना दिएका थिए। यस्तै सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा बिहीबार बिहानै निर्मल निवास पुगेर पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना दिएका थिए।









Previous
Next Post »