The explosion in Quetta, Pakistan, 15 killed

२४ साउन, एजेन्सी।
पाकिस्तानको क्वेटामा विस्फोट भएको छ। घटनामा १५ जनाको ज्यान गएको छ भने दर्जनौ घाइते भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन्।


क्वेटा पाकिस्तानको बलूचिस्तान प्रान्तको राजनधानी हो। विस्फोट एक सिभिल अस्पतालको नजिक भएको बताइएको छ।

विस्फोट पश्चात सो इलाकामा गोलीबारी पनि भएका छन्।

घटना त्यो समय भएको थियो जब त्यहाँ एक वरिष्ठ वकिलको शव लिएर आइयो। ती वकिलको हत्या गरिएको थियो।

घटनामा मारिने व्यक्तिहरुमा वकिलको सङ्ख्या बढी रहेको बताइएको छ।
Previous
Next Post »