![]() |
भदौ, एजेन्सी ।
बलिउडमा कलाकारहरुबीच आफ्नो भाउ (पारिश्रिक) बढाउने प्रतिस्पर्धा चलिरहन्छ । फिल्म हिट भएपछि कलाकारको भाउ पनि बढ्छ ।
निधिसँग भेटेपछि भारतीय प्रधानमन्त्री मोदीका दुई ट्विट
यसैक्रममा सञ्जय लिला भन्सालीको चलचित्र पद्मावतीमा अभिनय गरेकी दीपिका पादुकोणले एउटा फिल्मका लागि १२ करोड भारु लिएर सबैभन्दा महंगी बलिउड अभिनेत्री बनेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
केही दिन अघि मात्र कङ्गना रनौत बलिउडकी सर्वाधिक महंगी अभिनेत्रीकोरुपमा दरिएकी थिइन् ।
रंगुन नामक चलचित्रका लागि ११ करोड चार्ज लिएर कङ्गनाले बाजी मारेको केही दिन पनि नवित्दै दीपिकाले उनलाई पछारेकी हुन् ।
![]() |



ConversionConversion EmoticonEmoticon