M convention center on January 23


असार २३, २०७३- नेकपा माओवादी केन्द्रले आफ्नो राष्ट्रिय महाधिवेशन पुस २३ गतेदेखि काठमाडौंमा गर्ने भएको छ । विभिन्न माओवादी घटकहरुसँगको एकिकरणपछि केन्द्रले महाधिवेशन गर्न लागेको हो ।
पार्टीको जारी पोलिटब्यूरो बैठकले महाधिवेशनको मिति तय गरेको हो । अहिलेको जम्बो केन्द्रिय समितिलाई महाधिवेशन आयोजक समिति भनिएको छ ।

रामबहादुर थापा, मातृका यादव, मणि थापा लगायतका नेताहरुले नेतृत्व गरेको दल गाभिएपछि पुष्पकमल दाहालको नेतृत्वको एमाओवादीको नाम माओवादी केन्द्र भएको थियो ।
Previous
Next Post »