![]() |
बिहीबार भूमिसुधार व्यवस्था मन्त्रालयले राजधानीको बबरमहलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हल्ला चले पनि तत्काल सरकार परिवर्तन नभएर विस्तार हुने बताएका हुन् ।
‘यो हल्लै हल्लाको देश हो, तत्काल सरकार परिवर्तन हुँदैन्,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकार अलिकति परिवर्तन हुन्छ, फेरिने होइन विस्तार हुन्छ ।’
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सुकुम्बासी समस्याको समाधान दीगो रुपमा गर्नका निम्ति शक्तिशाली आयोग गठन गर्नुपर्ने आवश्यकता औँल्याए ।
ओलीले त्यस्तो आयोगले कृषियोग्य जमिनमा आधुनिक प्रविधिबाट उत्पादनदेखि सुकुम्बासीको व्यवस्थापन सम्मको काम गर्नुपर्ने समेत बताए ।
![]() |


ConversionConversion EmoticonEmoticon