Lionel Messi sentenced to 21 months in prison

अर्जेन्टिनाका तथा स्पेनिस क्लव बार्सेलोनाका सेलिब्रेटी फुटवलर लियोनल मेस्सीलाई अदालतले २१ महिनाको जेल सजाय सुनाएको छ ।

शशांकको स्वास्थ्य अवस्थाः चिकित्सकको निराशाजनक पत्रकार सम्मेलन

स्पेनको एक अदालतले कर छलीको आरोपमा मेस्सीलाई अदालतले जेल सजाय सुनाएको विविसीले जनाएको छ ।

मेस्सीका पिता जोर्ज मेस्सीलाई पनि जेल सजाइ सुनाइएको समाचार उल्लेख छ । सन् २००७ देखि सन् २००९ सम्म ४ दशमलव १ मिलियन पाउण्ड कर छली गरेको अभियोगमा उनलाई यस्तो सजाय सुनाइको हो ।

ओम अस्पतालबाट निस्कँदा सुजाता किन रोइन ?

मेस्सीले उरुग्वे र बेलिज जस्ता देशका ट्याक्स हेवनहरु करछलीका लागि प्रयोग गरेको आरोप अभियोक्ताहरुले लगाएका छन् ।
Previous
Next Post »