काठमाडौँ, १७ फागुन - मरुभूमि यस्तो भौगोलिक क्षेत्र हो जहाँ वर्षा तथा हिमपात अन्य निकै कम हुन्छ। यस्ता क्षेत्रमा जीवजन्तु तथा रुखविरुवा देख्न पाइदैन्। यस्तो क्षेत्रमा हावाहुरी चल्नुका साथै धेरै तापक्रम हुन्छ।
कोही यस्ता देश छन् जहाँ जरुभूमि नै मरुभूमि रहेका छन्। आज हाी तपाईलाई विश्वकै ठूला १० मरुभूमिका तस्वीरहरु देखाउँदै छौँ :
१ अन्टार्क्टिका विश्वकै सबैभन्दा ठूलो मरुभूमि अन्टार्कटिका मरुभूमि हो।
२ आर्कटिका अन्टार्क्टिका पछिको विश्वकै ठूलो आर्कटिका मरुभूमि हो।
३ साहारा आर्कटिका अन्टार्क्टिका पछिको सबै भन्दा ठूलो मरुभूमि साहारा मरुभूमि हो। यो विश्वकै तेस्रो ठूलो मरुभूमिका पर्दछ।
४ साहारा पछिको ठूलो मरुभूमि अरेबियाको अरेबियन डेजर्ट मरुभूमि हो। यो विश्वकै चौथौँ ठूलो मरुभूमिका पर्दछ।
५ गोबी मरुभूमि पनि ठूलै मरुभूमि मानिन्छ। यो मरुभूमि विश्वकै पाँचौँ ठूलो मरुभूमि हो।
६ कालाहाडी मरुभूमि यो मरुभूमि पनि एक विशाल मरुभूमि हो। दक्ष्षि अफ्रीकाको बोत्स्वाना, नामिबिया तथा दक्षिण अफ्रीका देशको सीमामा लगभग ९ लाख वर्गकिलोमिटरमा फैलिएको छ।
ग्रेट विक्टोरिया मरुभूमि यो मरुभूमि पनि विश्वकै सातौँ ठूलो मरुभूमिमा पर्दछ।
८ विश्वकै आठौँ ठूलो मरुभूमिमा पेटागोनियन मरुभूमि हो।
९ सिरियन मरुभूमि विश्वकै नऔँ ठूलो मरुभूमिमा पर्दछ।
१० ग्रेट बेसिन विश्वकै एक विशाल मरुभूमिमा हो। यो विश्वकै दशऔँ ठूलो मरुभूमिमा पर्दछ।
ConversionConversion EmoticonEmoticon