काठमाडौं। सोमबार बिहान भूकम्पको दोस्रो झड्का महसुस भएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
बिहान १० बजेर ६ मिनेट जाँदा रामेछापमै केन्द्र बनाएर ४.७ म्याग्निच्युडको अर्को पराकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
९ बजेर २२ मिनेट जाँदा ४.६ रेक्टर स्केलको भूकम्पको पहिलो झड्का महसुस भएको थियो ।
ConversionConversion EmoticonEmoticon