Shivaratri, Pashupatinath to be? Get a know these things


शिवरात्रीमा पशुपति जाने हो ? थाहा पाउनुस् यि कुरा

काठमाडौं, १२ फागुन । हिन्दुहरुको महान्पर्व महाशिवरात्रिको अवसरमा भोलि विहिवार पाशुपात क्षेत्रमा सवारी साधनमा रोक लगाइने भएको छ ।

शिवरात्रिका दिन पाशुपात क्षेत्रमा दर्शनार्थीहरुको विशेष घुँइचो लाग्ने भएकाले भोलि बिहानैदेखि सो क्षेत्रमा सवारी साधनमा रोक लगाइने भएको हो ।

रोक लगाइएसँगै भोलि गौशाला क्षेत्र हुँदै चल्ने सवारी साधनलाई चावहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर मैतिदेवीमोड, सिफल चौर, गौरीघाट, तिलगंगा र चुच्चेपाटीबाट डाईभर्सन गरिने महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

महाशाखाका अनुसार तिनकुने र गोपिकृष्णबकाट गौशाला आउने मालबाहक सवारी साधनलाई चावहिल र तिनकुनेबाटै प्रवेशमा रोक लगाइनेछ ।


Previous
Next Post »