![]() |
फागुन १२ गते-
राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो एकीकरण महाविधेशनबाट नायिका रेखा थापा केन्द्रीय सदस्यमा विजयी बनेपछि उनलाई बधाई दिनेहरुको ओइरो लागेको छ ।
चर्चित अनुहार भएका कारण पनि उनले सबैको विश्वास जित्दै मत बटुलिन् र अहिले सामाजीक सञ्जालहरुमा उनलाई बधाई दिनेहरुको ओईरो लागेको हो ।
राप्रपाको महाधिवेशनले कमल थापालाई पार्टी अध्यक्षमा निर्वाचित गरिसकेको छ ।
![]() |
ConversionConversion EmoticonEmoticon