![]() |
रसुवाको सानो भार्कुमा खसेको पहिरो पन्छाउन नसक्दा सार्वजनिक तथा मालबाहक कन्टेनर बीच बाटोमै रोकिएका छन् ।
पहिरोमा ठूलो ढुंगा खसेको र ढुंगालाई डोजर र एस्काभेटरले पन्छाउन नसकेका कारण बाटो बन्द भएको हो । ढुंगालाई ब्लास्टीङ गरी हटाउनका लागि रक्षा र गृहमन्त्रालयमा पत्राचार भईसकेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । निर्देशन आउन साथ ब्लास्टीङ गरी बाटो खुलाउने अधिकारीले बताउँनुभयो । ब्लास्टीङ गर्ने जिम्मेवारी नेपाली सेनाको टोलीलाई दिइएको उहाँले बताउँनुभयो ।
![]() |





ConversionConversion EmoticonEmoticon