काठमाडौँ, १४ भदौ - किर्गिस्तानको राजधानी बिस्हेकस्थित चिनीयाँ दूतावासको गेट अगाडि भएको कार बम बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
किर्गिज स्वास्थ्यमन्त्रीका अनुसार सुरक्षा निकायहरुले बिस्फोटका बारे अनुसन्धान गरी रहेका छन्।
किर्गिज मिडियाका अनुसार कार दूतावासको मुख्य गेटमा ठोक्किएसँगै बिस्फोट भएको थियो।
थप विवरण आउन बाँकी छ ।
ConversionConversion EmoticonEmoticon