Fast track construction work to India and beyond: PM Dahal

प्रधानमन्त्री पुष्पकमल दाहालले बारा काठमाडौं द्रुत मार्ग अर्थात फास्ट ट्रयाक कुनै पनि हालतमा भारतलाई दिन नसक्ने अडान दोहो¥याउनु भएको छ । उहाँले फास्ट ट्रयाकको निर्माण कार्य विदेशीलाई दिने विषयमा सरकारले कल्पना पनि नगरेको पनि प्रष्ट पार्नुभयो ।


Previous
Next Post »