- यसले पाचनक्रिया मजबुत बनाउछ ।
- श्वासप्रश्वाससम्बन्धी रोगबाट बचाउछ ।
- रोघाखोकी लाग्नबाट बचाउछ ।
- तातो पानीमा राखेर हिंग खाँदा ब्रोन्काइटिसमा राहत मिल्छ ।
- पेट दुख्दा तातो पानीसंग हींग खाँदा दुखाई कम हुन्छ ।
- दाँत दुखेमा हींग खाँदा राहत मिल्छ ।
- दुखाई भएको ठाउमा हींगको लेप लगाउदा दुखाई कम हुन्छ ।
- रोग प्रतिरोधात्मक क्षमता बढाउछ ।
- दाद, लुतो भएको ठाउमा हिंगको लेप लगाउदा औषधिको काम गर्छ ।
- कब्जियत भएमा तातो पानी र हिंग खाँदा फाइदा हुन्छ ।
ConversionConversion EmoticonEmoticon