The army has become a dream of the artist renewable fate

अभिनेता अक्षय कुमारले सैनीकको भुमिका देखि लिएर अन्य विभिन्न भुमिकामा उनले पर्दामा अभिनय गरेका छन् । अक्षयले जीवनमा एक मर्चेन्ट नेवीमा पनि सामेल हुन चाहन्थे ।

आउन लागेको उनको फिल्म रुस्तममा उनले नौ सेनाको एक अफिसरको भुमिका निभाएका छन् । आफ्नो फिल्मको प्रचार प्रसारको लागी राजधानी आएका अक्षयले आफ्नो बुबा नै सेना रहेको हुनाले कुनै समय उनि आफै पनि सेना नै बन्ने चाहना रहेको बताए ।
साथै अक्षयले एक संबाददाता सँग कुराकानी गर्दै, “मेरो बुबा सेनामा थिए, मेरो जीवनको कुनै समयमा यस्तो सोच आयो की, म मर्चेन्ट नेवीमा सामेल हुन चाहन्थे । तर, यस्तो हुन पाइन, मेरो भाग्यमा अरु नै थियो ।”
Previous
Next Post »