विदेश पठाउछु भन्दै लाखौ ठगी गर्ने मेनपावर कम्पनिका सञ्चालक प्रक्राउ परेका छन । बैदेशिक रोजगारीमा राम्रो काम दिलाउने भन्दै लाखौ ठगि भैरहेको खबर प्रात भएपछि अनुसन्धान प्रहरीले लामो समय लगाएर सञ्चालकलाई रङ्गेहात प्रक्राउ गरेको हो । सञ्चालक वास्तविकतामा नभई ताजा मिडिया प्रालीको प्रस्तुतीमा निमार्ण गरीएको फिल्म “दलाल”मा मेनपावर कम्पनिका सञ्चालकलाई ठगिको आरोपमा रङ्गेहात प्रक्रिएको देखाइएको छ ।
सोझा साझा नेपाली युवाहरु दिन प्रतिदिन बैदेशिक रोजगारीका नाममा मेनपावर कम्पनिले ठगि गरीरेको थुप्रै घटनाहरु घटेको हुदा सोहि कथा बस्तुमा चेतनामुलक फिल्म “दलाल” निमार्ण गरीएको फिल्मका निर्देशक कलाकार प्रेम सिहं सुनारले बताए । पिके प्रोडक्सनले निर्माण गरेको नेपाली सट मुभि “दलाल”मा प्रेम लामिछाने , खगेन्द्र दाहाल , उत्तम बराइली र स्वयम निर्देशक प्रेम सिहं सुनारले अभिनय गरेका छन । फिल्म हास्य व्यङ्गात्मक तरीकाले बनाइएको निर्माण पक्षले जनाएको छ । फिल्मलाई नेपालगञ्जको विभिन्न स्थानमा छायाङ्कन गरीएको छ ।
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.
ConversionConversion EmoticonEmoticon