This appeared to capital cities and regional tableau


श्रावण २५, २०७३- विश्व आदिवासी दिवसको अवसर पारेर राजधानीको सडकमा मंगलबार आदिवासी जनजातिहरुले र्यालीको आयोजना गरेको छ । र्यालीमा विभिन्न आदिवासी जनजाति समुदायका सदस्यहरुको सहभागिता थियो । 
मुलुकमा कुल जनसंख्याको करिव ३७ प्रतिशत जनसंख्या आदिवासी जनजातिको रहेको छ । ५९ समुदायलाई आदिवासी जनजातिको रुपमा सूचिकृत गरिएको छन् । 







Previous
Next Post »