Harin undergoes gaurika


श्रावण २४, २०७३- १३ वर्षीय स्वीमर गौरिका सिंहले १ मिनेट ८.४५ सेकेन्डसहित रियो ओलम्पिकमा आइतबार ३१ औं स्थानमा रहेर १ सय मिटर ब्याकस्ट्रोक पूरा गरेकी छन् ।

तीन खेलाडी रहेको ‘हिट १’मा शीर्षस्थानमा रहेकी उनी १ मिनेट ७.३१ सेकेन्डको आफ्नै राष्ट्रिय कीर्तिमान तोड्न पनि असफल भइन् । ३४ खेलाडी सहभागि स्पर्धाको प्रारम्भिक चरणबाटै बाहिरिएकी उनी यो ओलम्पिककै सबैभन्दा कान्छी खेलाडी हुन् ।

Previous
Next Post »