No affiliations and the reasons for the stock market lagged


धितोपत्र वोर्डले शेयर बजार घट्नुमा आफनो कुनै सम्लग्नता र कारणहरु नभएको जिकिर गरेको छ । धितोपत्र वोर्डले शेयरका लगानीकर्ताहरुलाई हतोत्साहित गरेको भन्ने अभिब्यक्ति तथा भनाई प्रति असहमती जनाउदै वोर्डले शेयर बजारलाई कमजोर बनाउने अभिब्यक्ति नखिएको दावी गरेको छ ।
Previous
Next Post »