![]() |
पूर्वउद्योगमन्त्री पाण्डेयद्वारा पाल्पा जिल्ला सदरमुकाम तानसेनमा आयोजित अन्तक्र्रिया कार्यक्रममा तीन÷चार महिना नाकाबन्दी हँुदा पनि नेपालको शिर झुकाउने गरी कुनै पनि सन्धि नगरेको बरु उहाँ भारत र चीन जाँदा नेपालले प्रतिष्ठा बढ्न विभिन्न सम्झौता सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, नेकपा एमालेका कार्यकर्ता बुद्धिजीवी, शिक्षक तथा पत्रकारको सहभागिता रहेको थियो । रासस
![]() |


ConversionConversion EmoticonEmoticon