urmese earthquake shook Kathmandu


भाद्र ८, २०७३- बुधबार साँझ बर्मामा गएको भूकम्पको धक्का काठमाडौंसम्म आइपुगेको छ । ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पले काठमाडौं पनि केहीबेर हल्लिएको थियो ।

स्थानीय समयअनुसार दिउँसो ४ बजेर ३४ मिनेटमा बर्मेली सहर चाओकदेखि २५ किलोमिटर पश्चिममा भूकम्प गएको हो ।

भूकम्पको धक्का बर्मासहित थाइल्याण्ड, भारत, नेपाल, भूटानलगायतका देशमा पनि महसुस भएको थियो ।



Previous
Next Post »