Wari Jamuna Jamuna innings Khem Raj gurunalai representatives goodbye

वारी जमुना पारी जमुना गित गायर नेपाली दर्शक श्रोता माझ आफ्नो अलग्गै पहीचान बनाएका गायक खेम राज ग्ुारुङलाई श्रदान्जली अर्पण गरीएको छ ।अन्तीम श्रदान्जलीका लागि प्रज्ञा भबनमा राखिएको उनको पार्थिब शरीरमा श्रदान्जली अपर्ण गर्न बिभिन्न कला प्रेमी र राजनितिज्ञ लगायतको उपस्थीति रहेको थियो ।  श्रदान्जली दिन आएका हरुले प्रज्ञाभबनमा गायक खेम राज गुरुङको पहीचान बनेको गित वारी जमुना पारी जमुना गित गाउदै अन्तीम श्रदान्जली प्रदान गरेका थिए ।सुचना तथा सञ्चार मन्त्री रामकार्कीले गुरुङको पार्थिब शरीरमा राष्ट्रीय झण्डा पनि ओढाएका थिए । कलेजोमा समस्या आएपछि गत शुक्रबार गायक खेम राज गुरुङको निधन भएको थियो । गायक गुरुङको पार्थिब शरीरलाइ अन्तिम श्रद्धान्जलीका लागी उनको जन्म थलो संखुवासभा जिल्लाको खाँद बारीमा पनि पुर्याईएको थियो । जहाँ खाँदबारीस्थीत टुँडीखेलमा १ घण्टा २० मिनेट श्रद्धान्जलीका लागी राखीएको थियो । बिदेशमा रहेका परीबारका सदस्य आएपछि गायक गूरुङको पार्थिब शरीरलाई श्रदान्जलि र अन्तीम संस्कार गरीएको हो ।













Previous
Next Post »