18-year-old man was killed by a knife strike in Kathmandu Mulapanima


काठमाडौं, ८ भदौ–
काठमाडौंको कागेश्वरी–९ मुलपानीमा एक युवकको हत्या भएको छ ।
मंगलबार साँझधारिलो हतियार प्रहार गरी लाजिम्पाटका १८ वर्षका सागर पाण्डेको हत्या भएको हो ।
चार जनाको समूहमा आएका युवाले पाण्डेलाई धारिलो हतियार प्रहार गरेका थिए ।
गम्भीर घाइते भएका पाण्डेको उपचारका क्रममा शंकरापुर अस्पतालमा रातिनै ज्यान गएको प्रहरीले जनाएको छ । घटनाका बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Previous
Next Post »