AC only living Murti out of a sudden sweat


एजेन्सी – सुन्दा अचम्म लागेर हाँसो उठ्न सक्छ तर यहा त्यस्तै भएको छ । भारतको मध्य प्रदेशस्थित जवलपूर सहरमा देवी कालीको मन्दिरमा रहेकी काली भगवानले चिसो एसीमा बस्न मन पराउँछन र एसी बन्द भएपछि माताको मूर्तिबाट पसिना आँउछ ।

त्यसैले मातालाई गर्मी भएर पसिना नआओस् भनेर मन्दिर भित्र एसी जडान गरिएको छ । कारणबस विजुली जाँदाखेरी देवीको मूर्तिबाट पसिना तरतरी बगेको देख्न सकिन्छ । भारतको उक्त मन्दिर ऐतिहासिक र चमत्कारी र मानिन्छ ।

अनेकन खोज गरिएपनि के कारणले मूर्तिबाट पसिना निस्किएको हो पत्ता लगाउन सकिएको छैन् । यो खोजकै बिषय बनेको छ ।

Previous
Next Post »