![]() |
निदाइरहेका बेला अचानक गाडी ठूलो आवाजका साथ गाडी तल बजारियो ।” १० वर्षीय सुुशान्त श्रीवास्तवले घटना सम्झँदै भने “सुरुमा के भयो थाहा भएन तर बस नदीभित्र थियो । सबैजना कराइरहेका थिए ।”
आमासँगै रहेका सुशान्त बसभित्रका मान्छेको शरीरमा टेक्दै झ्यालबाट बाहिर निस्किए । घटना सुनाउँदै उनले भने “कसैको मोबाइल खसेको थियो, मैले टिपेर फोन लगाउन खोजें, नेटवर्कले काम गरेन । नदी छेउको घाँस समाउँदै माथि उक्लिन थालें केहीबेरमा फोनले काम गर्यो । तर, कसैको नम्बर सम्झिन सकिँन अनि १०० नम्बरमा डायल गरें ।”
१०० मा डायल गर्दा प्रहरी हो भन्ने मात्रै उनले बुझेका थिए । प्रहरीलाई विहानै अच्चम तरीकाबाट फोन आयो ? प्रहरी विहिनै भएका सुरुमा विस्वास गर्न समेत सकेका थिएन्नु । सुशान्तले सबै घटनाको बारेमा फोनमै प्रहरीलाई विस्वास दिएपछि प्रहरीकोएक टोली घटना स्थल तर्फ लागेको थियो ।
प्रहरीहरु विहान मिरमिरेमै ५ बजेतिर घटनास्थलमा पुगे सकेको थियो ।प्रहरी पुग्दा त्रिशुली किनारमा झोक्राइरहेका थिए सुशान्त केही बोल्ने अबस्थामा नै थिएन्न् सुरुमा उनलाई ने उद्धार गरेर सुरु गरेको थियो घटनाको उद्धार कार्य रातभरी पानी परेकाले त्रिशुलीमा पानीको वाहाव धेरै थियो । बसको पंग्राभन्दा केही देखिएको थिएन्न् ।
सानो स्वर आईरहेको थियो मलाई बचाउ भन्ने मात्रै तर धेरैसंगमा प्रहरी भएकाले सम्भबना थिएन्न् । चितुबानमा प्रहरी प्रमुख एस्पी बसन्त कुबरलाई घटनाको बारेमा जानकारी गराउन साथ ५० प्रहरी सहित घटनास्थलमा विहान साढे ५ पुगेर अन्यको उद्धार गर्न सरु गरेका थिए ।दुर्घटनापछि सुशान्तले आमालाई खोज्ने प्रयास गरे । तर, कहीँ फेला पारेनन् ।
प्रहरी घटनास्थलमा पुग्दा सुशान्तको पिठ्युँमा घाउ लागेको अबस्थामा सुशान्त नदीको डिलमै झोक्राइरहेका थिए । उनी आमालाई धेरै खोजे तर भेट्न नसकेर प्रहरीलाई खवर गरेका थिए । उनको उपचार भइरहेको उनका मामा सुधीर श्रीवास्तवले बताए । सन्ध्याको मृत्युको खबरपछि उनकी आमा अर्थात सुशान्तकी हजुरआमा मूर्छित बनेकी छिन् ।
![]() |


ConversionConversion EmoticonEmoticon