![]() |
दिमागमा लिपस्टिकबाट हुन्छ असर
एक नयाँ अध्ययनको अनुसार लिपस्टिकको प्रयोगले दिमागमा असर परिरहेको हुन्छ । अधिकांश लिपस्टिक उत्पादनमा सीसा हुने गर्छ, जसको हलुका मात्राको सर्म्पर्कमा आउनाले दिमाग, व्यवहार र सिक्ने क्षमतालाई प्रभावित हुने गर्छ ।
गुड मोर्निङ अमेरिका (Good Morning America) पत्रिकाद्धारा गरिएको यो अध्ययनमा २२ लिपस्टिक ब्रान्डहरुलाई समावेश गरेका थिए । यसमा ५५ प्रतिशत लिपस्टिकहरुमा विषालु तत्वहरुको मात्रा पाइयो ।
![]() |


ConversionConversion EmoticonEmoticon