![]() |
काठमाडौं । काठमाडौंको शंखमुलमा रहेको फर्निचर पसलमा आगलागी भएको छ।
फर्निचर पसलमा आगलागी सुरु करिब ९ बजेर ३५ लाग्न सुरु गरेको हो ।। नेपाली सेना, सशस्त्र प्रहरी र पाँच वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ तर, नियन्त्रण हुन सकेको छैन्।
आगलागी नियन्त्रणका लागि प्रहरी, सेना र सशस्त्रलगायत स्थानीयवासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। आगलागीको कारण पत्ता लागिसकेको छैन।लागलागीको कारण र क्षेतिको विवरण भईसकेको छैन्न्।
![]() |


ConversionConversion EmoticonEmoticon