![]() |
भदौ ११, काठमाण्डौ । बॉलीवुडका दिग्गज अभिनेता शाहिद कपूर र मीरा राजपूतको घर एक लक्ष्मी जन्मिएकी छन् । मीरा राजपूतले हिजो राती ८ बजे खार हिन्दूजा अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । अस्पतालका अनुसार बच्ची २.८ केजी जन्म भएको हो । मिराको नर्मल डेलिभरी भएको थियो ।
घरमा छोरी जन्मिएकोमा पापा शाहिद निकै नै खुसी भएका छन् । मिरा र उनकी छोरीको स्वास्थ्य राम्रो रहेको अस्पतालले भताएको छ ।
साहिद कपुर र मीरा राजपुतको बिवाह पोसोर साल जुलाई ७ मा भएको थियो ।
![]() |


ConversionConversion EmoticonEmoticon