Wari Jamuna Jamuna innings Khem Raj Gurung


वारी जमुना पारी जमुना कुनै समयको लोक प्रिय गित ।लोक लयमा आधारीत उक्त गित संगै गायक खेम राज ग्ुारुङको नाम पनि नयाँ उचाइमा पुग्यो ।उनै लोकप्रिय गायक खेम राज गूरुङ अहीले चाबहीलमा रहेको मेडीकेयर हस्पीटलमा आइ सि यु मा उपचाररत रहेका छन ।जन्डीसले सताय पछि गायक खेम राजलाई मेडीकेयर हस्पीटल भर्ना गरीएको हो ।उनको अबस्था खतरा मुक्त रहेको अस्पताल प्रशासनले जानकारी गराएको छ ।
Previous
Next Post »