![]() |
चीनको हुनान प्रान्तको एक गाउँकी ४ वर्षे जियोजीमी बालीकालाई ८ वर्षे बालकले गोली हानेका हुन् । जसले जियोजीमी गम्भिर रुपमा घाइते बनेकी छिन् ।
जियोजीमीका बुबाले भने ८ वर्षे युवकले अरुलाई डराउने र तर्साउने काम गथ्र्यो । समुहमा रहेका बालबालीका मध्येकी जियोजीमीलाई उसैले भटाभट गोली हान्न थाल्यो ।
जसका कारण जियोजीमी ढल्न पुगीन् । बच्चाहरुको समुहमा सबैभन्दा अघिल्लो स्थानमा रहेकी उनलाई पेटमा गोली लाग्यो ।
४ घण्टाको अप्रेशन पश्चात बालीकाको शरीरबाट १ सय भन्दा बढी गोली निकालीएको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् । अहिले सम्म बालीकाको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
![]() |


ConversionConversion EmoticonEmoticon