गृह मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका उपप्रधानमन्त्री भीम रावलले वाढी पहिरो र डुवानमा परेकालाई उद्दार तथा राहतका काममा सरकार सक्रिय रहेको वताउनुभएको छ । उहाँले सरकारले पहाड र तराईका बाढी पहिरो पीडितका लागि तत्काल राहत उपलव्ध गराउन ७५ करोड रुपैयाँ थप निकासा गरेको जानकारी पनि दिनुभयो ।
Next
« Prev Post
« Prev Post
Previous
Next Post »
Next Post »
Subscribe to:
Post Comments (Atom)
ConversionConversion EmoticonEmoticon