![]() |
प्रचण्डले एक्कै छिनमा आफ्नै कार्यकक्षमा बोलाए प्रहरी महानीरिक्षक
४ किलोमिटर गहिर्याइ केन्द्र भएर गएको भुकम्प राजधानी रोम लगायत पुरै इटालीभर महसुस गरिएको थियो ।
गत वर्षको बैशाख १२ मा गएको नेपालकै भूकम्पको झल्को दिने इटालीको भूकम्पले खास गरी देशको मध्य भागमा पर्ने शहरहरुको धेरै क्षति पुर्याएको छ ।
राजकुमारी सामूहिक यौन क्राडा गर्दा गर्दै समातिइन्, समाचार लुकाउन ६० करोड अफर
भूकम्पमा परी हालसम्म ६ जनाको मृत्यु भएको जनाइएको छ भने कयौं भग्नावशेषमा परिएको हुनसक्ने आशंका गरिएको छ ।
युरोपियन मेडिटेरानियन सेस्मोलोजिकल सेन्टरले ६.१ रेक्टर स्केलको भूकम्प राजधानी रोमको उत्तरपूर्व स्थित रेइटी बताएको छ।
अमेरिकी जियोलोजिकल सर्भेको अनुसार भूकम्पको म्यागनिच्युड ६.२ थियो ।
सन् २००९ मा एक्वीलिया क्षेत्रमा गएको भूकम्प ६.३ रेक्टर स्केलको थियो। राजधानी रोमसम्म महसुस भएको यो भूकम्पले ३०० को ज्यान लिएको थियो।
इटालीमा भूकम्प गइरहन्छ। सन् २०१२ मेमा १० दिनको फरकमा गएको दुई शक्तिशाली झट्काले २३ को मृत्यु भयो भने १४,००० मानिस घर बिहिन भएका थिए।
![]() |






ConversionConversion EmoticonEmoticon