![]() |
लण्डनमा एक्लै लिफ्टमा चढेकी एक महिलालाई त्याहँ रहेका पुरुषले अचानक आक्रमण गरेर लुटेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । ४७ सेकेण्डको यो भिडियोमा एक महिला लिफ्टमा चढेको देखिन्छ । त्यसमा अपरिचित पुरुष पनि सँगै देखिन्छ । दुबैले आफ्नो फ्लोरमा जानका लागि बटन दबाउँछन् ।
महिला लिफ्टबाट निक्लने बेला ति पुरुषले महिलालाई जर्बजस्ती धकेलेर लडाउँछ र उनको ब्याग लुटेर पुनः लिफ्टबाट फर्केर जान्छ । ति महिला लुटेरालाई पछ्याउँदै गएपनि उसलाई भेट्याउन असमर्थ भएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । हेर्नुस् भिडियोः
![]() |


ConversionConversion EmoticonEmoticon